Picture

मेहनत  विना जिन्दगीले केहीपनि दिदैन सफल भनाइहरू


१. कडा मेहेनत विना सफलताकाे लागि अाशा गर्नु भनेकाे खेतमा केही नराेपिकन फसल काट्न खाेज्नु जस्तै हाे । –डेभिड ब्ले

२. कुनै पनि सपना स्वतः जादु मार्फत वास्तविकतामा परिणत हुदैन, यसकाे निम्ति निक्कै धेरै मेहेनतकाे अावश्यकता पर्दछ । –अाेज्वाल्ड बाेतंग

३. काम सजिलाे भइदियाे भनेर कामना नगर बरू म अरू सक्षम बन्न सकु भनेर कामना गर । – जिम राेन

४. म जति कडा मेहेनत गर्छु उति नै बढी म बाच्न सक्छु । –जर्ज बर्नाड श

५. कडा मेहनत विना जिन्दगिले हामीलार्इ केहीपनि दिदैन । – हाेरेश

६. पटक पटक दाेहाेर्याउदैमा कुनै झुट सत्य बन्दैन, अनि कसैले देखेकाे छैन भन्दैमा कुनै सत्य झुट हुदैन । – महात्मा गान्धी

Picture



Post a Comment

0 Comments